प्रदेश अध्यक्षले साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेपछि बबाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन्। उनले अध्यक्ष अशोक राईसमक्ष साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका हुन्। अशोककुमारले वर्तमान राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नभएको भन्दै निर्णय गरेको बताए। उनले राजीनामा पत्रमा लेखेका छन् कि मधेसी जनअधिकार फोरम … Continue reading प्रदेश अध्यक्षले साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेपछि बबाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed