मध्यरातमा ओछ्यानबाटै पक्राउ परेका दुर्गा प्रसाईंले के भने ?

काठमाडौँ । राष्ट्र, राष्ट्रियता तथा धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भक्तपुरस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरी अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखेको … Continue reading मध्यरातमा ओछ्यानबाटै पक्राउ परेका दुर्गा प्रसाईंले के भने ?