पूर्वसभामुख महराबारे पाटन उच्च अदालतको यस्तो आदेश, के भन्यो ?
काठमाडौँ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा साप्कोटाको संयुक्त इजलाशले पुर्पक्षका लागि थुनामा रहेका महरालाई धरौटीमा छाड्ने निर्णय गरेको हो। २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन … Continue reading पूर्वसभामुख महराबारे पाटन उच्च अदालतको यस्तो आदेश, के भन्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed