तपाईंको नाकले के बताउँछ? वैज्ञानिकले पत्ता लगाए तलको लम्बाइको रहस्य

टोकियो । जापानका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि पुरुषको नाकको लम्बाइ र लिंगको आकारबीच प्रत्यक्ष सम्बन्ध हुन सक्छ। क्योटो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनले हात वा खुट्टाको आकारभन्दा पनि नाकको लम्बाइ लिंगको आकारको बढी भरपर्दो सूचक हुन सक्ने निष्कर्ष निकालेका छन्। १२४ जना पुरुषको शव परीक्षणमा आधारित यो अध्ययनमा अनुसन्धानकर्ताहरूले शरीरका विभिन्न … Continue reading तपाईंको नाकले के बताउँछ? वैज्ञानिकले पत्ता लगाए तलको लम्बाइको रहस्य