रक्षा बमलाई मन्त्री बन्न नदिने को हो ? सुदन गुरुङको अडियो लिक भएपछि सबै रहस्य खुल्यो

काठमाडौँ — अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सरकारमा जेन–जी अभियन्ता रक्षा बमको मन्त्री नियुक्ति रोकिएको दाबी हामी नेपालका संस्थापक सुदन गुरुङले गरेका छन्। नेपाल प्रेसलाई प्राप्त भएको अडिओमा गुरुङले बमको नाम NGO/INGO मा जोडिएको कारणले नियुक्ति रोकेको बताएका छन्। अडिओ रेकर्ड र स्रोतका अनुसार उक्त संवाद रानीबारीस्थित ‘हामी नेपाल’ कार्यालयमै रेकर्ड गरिएको थियो र त्यहाँ केही … Continue reading रक्षा बमलाई मन्त्री बन्न नदिने को हो ? सुदन गुरुङको अडियो लिक भएपछि सबै रहस्य खुल्यो