तीनकुने घटनामा निधन भएका पत्रकार रजककी पत्नीलाई मिल्यो ठुलो सरकारी जागिर
काठमाडौं । सरकारले दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा उनलाई ‘कम्प्युटर अपरेटर’ पदमा नियुक्त गरिएको हो। मङ्गलबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेल, मन्त्रालयका सचिव राधिका अर्याल र सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले नियुक्ति पत्र हस्तान्तरण … Continue reading तीनकुने घटनामा निधन भएका पत्रकार रजककी पत्नीलाई मिल्यो ठुलो सरकारी जागिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed