युवा संघले बढायो मेयर बालेनको टेन्सन, साइबर ब्यूरोमा उजुरी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दिएको छ। संघले बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियता कमजोर बनाउने खालको रहेको भन्दै कारबाहीको माग गरेको हो। अध्यक्ष क्षितिज थेबेका अनुसार शनिबार मध्यराति बालेनले चीन, भारत, अमेरिका र नेपाली दलहरूको नामसमेत … Continue reading युवा संघले बढायो मेयर बालेनको टेन्सन, साइबर ब्यूरोमा उजुरी