१९ मिनेट ३४ सेकेन्डको भिडियो भाइरल, अन्तत: प्रहरी पनि बोल्यो
काठमाडौँ । १९ मिनेटभन्दा लामो एक आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेपछि साइबर सेलले कडा चेतावनी जारी गरेको छ। उक्त भिडियो १९ मिनेट ३४ सेकेन्ड लामो रहेको र नोभेम्बरको अन्तिम साता देखि प्रसारमा आएको बताइएको छ। एनसीबी साइबर सेलका अधिकारी अमित यादवका अनुसार उक्त भिडियो एआई प्रविधिबाट सिर्जना गरिएको देखिएको छ। केही प्रयोगकर्ताले त्यसैको ‘भाग … Continue reading १९ मिनेट ३४ सेकेन्डको भिडियो भाइरल, अन्तत: प्रहरी पनि बोल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed