अदालतले फिर्ता पठाएपछि घिसिङलाई भेट्न मन्त्रालयमै पुगे हितेन्द्रदेव शाक्य, के कुरा भयो ?

काठमाडौँ । अदालतको आदेशपछि पदमा फर्किएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग बिहीबार भेटेका छन्। बुधबार पदबहाली गरेका शाक्यले मन्त्री घिसिङ र ऊर्जा सचिवलाई हाजिर भएको जानकारी गराएका थिए। भेटमा मन्त्री घिसिङले विगतका विवाद भन्दा परिणाममुखी काममा ध्यान दिन निर्देशन दिएका छन्। सबै सरोकारवालाको गुनासो सुन्दै सरकार … Continue reading अदालतले फिर्ता पठाएपछि घिसिङलाई भेट्न मन्त्रालयमै पुगे हितेन्द्रदेव शाक्य, के कुरा भयो ?