अमेरिकाको नयाँ नियम : अब यस्ता व्यक्तिले पनि भिसा नपाउने! (सूचनासहित)

भारतस्थित अमेरिकी दूतावासले डिसेम्बर ११, बिहीबार घोषणा गरेको छ कि यदि पर्यटक भिसा आवेदनको मुख्य उद्देश्य अमेरिकामा बच्चा जन्माएर नागरिकता प्राप्त गर्नु हो भन्ने शंका लाग्यो भने आवेदन अस्वीकार गरिनेछ। दूतावासले X (पूर्व Twitter) मा जानकारी दिँदै भनेको छ, “यदि अमेरिकी कन्सुलर अधिकारीहरूले यात्राको प्राथमिक उद्देश्य बच्चाको अमेरिकी नागरिकता हो भन्ने विश्वास गर्छन् भने भिसा … Continue reading अमेरिकाको नयाँ नियम : अब यस्ता व्यक्तिले पनि भिसा नपाउने! (सूचनासहित)