बालेनका पिताको अन्त्येष्टि : आर्यघाटमा देखिएको भावुक दृश्य
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेहबाट पीडित रहेका शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय पिसाब संक्रमणले स्वस्थ्यमाथि थप असर पुगेपछि चिकित्सकले आज मध्याह्न १२ बजेर २० मिनेटमा मृत घोषणा गरेका थिए … Continue reading बालेनका पिताको अन्त्येष्टि : आर्यघाटमा देखिएको भावुक दृश्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed