बसभित्र आपत्तिजनक स्टन्ट गर्दा चर्चित मोडल रंगेहात पक्राउ, १५ वर्षसम्म कैदको खतरा

बाली । इन्डोनेसियाको कडा पोर्नोग्राफी विरोधी कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी ओन्लीफ्यान्स मोडेल तथा पोर्न स्टार बोनी ब्लूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। ‘ब्याङबस’ नामको स्टन्ट गरेको आरोपमा उनलाई गत हप्ता बाली प्रहरीले नियन्त्रणमा लिएको हो। बोनी ब्लू (वास्तविक नाम टिया बिलिंगर) सँगै १५ अष्ट्रेलियालीसहित १७ पुरुष पर्यटक पनि पक्राउ परेका … Continue reading बसभित्र आपत्तिजनक स्टन्ट गर्दा चर्चित मोडल रंगेहात पक्राउ, १५ वर्षसम्म कैदको खतरा