मन्त्रिपरिषद् बैठकले गर्‍यो २७ महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले मंगलबार प्रमुख निर्णयहरू पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन्। सरकारले कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गरेको छ। साथै राष्ट्रिय आर्थिक गणना सञ्चालनका लागि प्रशासनिक तथा आर्थिक मापदण्ड २०८२ पनि पारित गरिएको खरेलले जानकारी दिए। भदौ २३ र २४ को आन्दोलनका क्रममा … Continue reading मन्त्रिपरिषद् बैठकले गर्‍यो २७ महत्वपूर्ण निर्णय (सूचीसहित)