नागरिक उड्डयनका महानिर्देशकसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा (नाम सार्वजनिक)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिकप्टर काण्डमा संलग्न रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा प्राधिकरणका चार कर्मचारी, एक इन्जिनियर, एक कन्सल्टिङ कम्पनी र कम्पनीका प्रोप्राइटर विजय थापा समावेश छन्। क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्ध निर्देशक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा … Continue reading नागरिक उड्डयनका महानिर्देशकसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा (नाम सार्वजनिक)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed