परम्परा तोडेर अचानक उपसभामुख इन्दिरा रानाको राजीनामा किन ? सबैतिर हलचल
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिएकी छन्। विगतको अभ्यासअनुसार सभामुख र उपसभामुख प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म पदमा रहने परम्परा रहे पनि उनले स्वेच्छाले आजै राजीनामा दिएकी हुन्। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आज र सोमबार समय तोकेको छ। यता सभामुख … Continue reading परम्परा तोडेर अचानक उपसभामुख इन्दिरा रानाको राजीनामा किन ? सबैतिर हलचल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed