देउवा र ओलीबीच महत्वपूर्ण भेट : संसद पुनर्स्थापनादेखि यी हुन् छलफलका विषय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भेटवार्ता भएको छ। दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था र संसद पुनःस्थापनासम्बन्धी विषयमा विस्तृत छलफल भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार भेटवार्तामा देउवाकी धर्मपत्नी डा. आरजु राणा र ओलीकी धर्मपत्नी … Continue reading देउवा र ओलीबीच महत्वपूर्ण भेट : संसद पुनर्स्थापनादेखि यी हुन् छलफलका विषय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed