प्रधानमन्त्री कार्कीले २ करोड ६७ लाख बाँडिन् ? जेन–जीले गरे सनसनीपूर्ण खुलासा
काठमाडौं। सरकार र जेन–जीबीच बुधबार सिंहदरबारमा भएको सम्झौतापछि जेन–जीको एक समूह खुलेर नै विरोधमा उत्रिएको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पूर्वप्रधानन्यायाधीश तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि गम्भीर र चर्चित आरोप लगाएका छन्। समूहका एक अभियन्ताले कार्कीले आफ्नो विरोधमा उत्रिएका व्यक्तिहरूको आवाज थाम्न कुल २ करोड ६७ लाख खर्च गरेको दाबी गरे। … Continue reading प्रधानमन्त्री कार्कीले २ करोड ६७ लाख बाँडिन् ? जेन–जीले गरे सनसनीपूर्ण खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed