चर्चित एमाले नेता दोषी ठहर, जेल र जरिवानासहितको सजायले सबैलाई चकित पार्यो
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बुधबार विशेष अदालत काठमाडौँले उनीसहित चार जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार १९ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। ७ लाख ६० हजार … Continue reading चर्चित एमाले नेता दोषी ठहर, जेल र जरिवानासहितको सजायले सबैलाई चकित पार्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed