डीपफेकको शिकार भइन् चर्चित गेमिङ युट्यबर, भाइरल भिडियोपछि FIR दर्ता!

मुम्बई। आर्टिफिसियल इन्टेलिजेन्स (AI) को दुरुपयोग गरी सिर्जना गरिएको ‘डिजिटल हिंसा’ विरुद्धको ठूलो कदममा महाराष्ट्र राज्य साइबर विभागले लोकप्रिय भारतीय गेमिङ इन्फ्लुएन्सर पायल धारे (पायल गेमिङ) को उजुरीका आधारमा आधिकारिक रूपमा FIR दर्ता गरेको छ। २५ वर्षीया BGMI स्टार पायलको नाम जोडेर भाइरल बनाइएको अश्लील भिडियो पूर्ण रूपमा नक्कली भएको प्रहरीले पुष्टि गरेको छ। १९ डिसेम्बर २०२५ … Continue reading डीपफेकको शिकार भइन् चर्चित गेमिङ युट्यबर, भाइरल भिडियोपछि FIR दर्ता!