ग्ल्यामरबाट राजनीतिको संसारमा : यी ६ सेलिब्रेटी कहाँ छन्?

काठमाडौं। ग्ल्यामर र रिल लाइफबाट राजनीतिमा प्रवेश गर्ने नेपाली सेलिब्रेटीहरूलाई टिक्न गाह्रो भएको छ। पुराना अनुहार रेखा थापा, करिश्मा मानन्धर, कोमल वली लगायतले पार्टी बदल्दा पनि लामो राजनीतिक सफलता पाइनन्। हालका केही सेलिब्रेटीहरू राजनीति क्षेत्रमा सक्रिय छन्: रिमा विश्वकर्मा – उज्यालो नेपाल पार्टी, केन्द्रीय सदस्य एलिजा गौतम – जनादेश पार्टी, उपाध्यक्ष आस्मा कुमारी केसी – … Continue reading ग्ल्यामरबाट राजनीतिको संसारमा : यी ६ सेलिब्रेटी कहाँ छन्?