दुर्गा प्रसाईंकै लाइनमा सरकार : राजसंस्था र हिन्दू अधिराज्यमा जनमत गर्न तयार (५ बुँदे पत्र हेर्नुस्)
काठमाडौँ । सरकारले पहिलो पटक राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रहलाई ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डाका रूपमा स्वीकार गर्दै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच बुँदे पत्र पठाएको छ। प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल नेतृत्वको उच्चस्तरीय समितिले पठाएको पत्रमा महाअभियानका २७ बुँदे मागमध्ये प्रमुख विषयहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ। पत्रमा … Continue reading दुर्गा प्रसाईंकै लाइनमा सरकार : राजसंस्था र हिन्दू अधिराज्यमा जनमत गर्न तयार (५ बुँदे पत्र हेर्नुस्)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed