मजा लिन रत्नपार्क जानुस्, सबैले खोज्ने कुरा फ्री सुरु भयो!
काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नापार्कमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी पूरा गरेको छ। शंखधर उद्यानका रूपमा समेत चिनिने रत्नापार्कलाई व्यवस्थित बनाइएपछि अब यहाँ घाम ताप्न आउने सर्वसाधारणले निशुल्क इन्टरनेट चलाउन सक्नेछन्। महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटरमार्फत ५०० एमबिपिएस क्षमताको निःशुल्क इन्टरनेट जडान गर्दैछ। यससँगै मङ्सिरभित्रै पार्कभर सेवा उपलब्ध हुने शंखधर … Continue reading मजा लिन रत्नपार्क जानुस्, सबैले खोज्ने कुरा फ्री सुरु भयो!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed