१३ करोडको हेलिप्याड भ्रष्टाचार: हिरासतमा समातिएका अधिकारीहरूको बयान र थुनछेक बहस कहिले?
काठमाडौँ। नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमा राखिने भएका छन्। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार शुक्रबार बयान र थुनछेक बहस हुने छ। अदालतले आज समय अभावका कारण हिरासतमा राख्ने आदेश … Continue reading १३ करोडको हेलिप्याड भ्रष्टाचार: हिरासतमा समातिएका अधिकारीहरूको बयान र थुनछेक बहस कहिले?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed