२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

बालेनसँगको तस्बिर राखेर कुलमानले भने : देश बनाउने अभियानमा सँगै छौं

काठमाडौँ । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । तस्बिर राख्दै घिसिङले फेसबुकमा लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

स्रोतका अनुसार यो भेट शनिबार बालेनको निवासमै भएको थियो। उनीहरुविच पार्टी निर्माण र विकासको सन्र्दभमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस