मधेश प्रदेशले पायो नयाँ मुख्यमन्त्री, को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत ७७ जना सांसदले यादवलाई समर्थन गरेका छन्। यसअघि धारा १६८(३) अनुसार नियुक्त भएका एमालेका … Continue reading मधेश प्रदेशले पायो नयाँ मुख्यमन्त्री, को हुन् ?