ललितपुर यूएनपार्कमा पाँच सवारी ठोक्किँदा ठूलो दुर्घटना, मृतक स्कुटर चालक को हुन् ?
काठमाडौं। ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा बिहीबार करिब ४ बजेको समयमा पाँचवटा सवारीसाधन ठोक्किँदा स्कुटर चालक राजिव सिन्हाको मृत्यु भएको छ। कुपण्डोल पुलबाट यूएनपार्क तर्फ जाँदै गरेको भ्यानले विपरीत दिशाबाट आएको विभिन्न सवारीसाधन र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। घाइते सिन्हालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको … Continue reading ललितपुर यूएनपार्कमा पाँच सवारी ठोक्किँदा ठूलो दुर्घटना, मृतक स्कुटर चालक को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed