नेपाल एयरलाइन्समा ठूलो बबाल : कतारको दोहामा चालक दलका सदस्य रंगेहात समातिए
काठमाडौँ । नेपाल एयरलाइन्समा ठूलो काण्ड बाहिर आएको छ । चालक दलका सदस्य सन्देश तिवारी दोहा विमानस्थलमा आठ तोला सुनसहित पक्राउ परेका हुन् । सुन तस्करीको आरोपमा उनीलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । नोभेम्बर २९ मा दोहाबाट काठमाडौँ आउन लागेको आरए २४० उडानका … Continue reading नेपाल एयरलाइन्समा ठूलो बबाल : कतारको दोहामा चालक दलका सदस्य रंगेहात समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed