नयाँ प्रेममा मिस पवि! सँगै देखिएका व्यक्ति को हुन्? भाइरल भिडियोबारे सबै रहस्य खुल्यो

काठमाडौं। गायक हिमाल सागर र मोडल मिस पवि अहिले भाइरल भएका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा उनीहरूको फोटो र भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा छिटै भाइरल भएको छ। धेरैले दुवैलाई जोडीको रुपमा प्रचार गरिरहेका छन्। तर हिमाल सागरले स्पष्ट पारे– उनीहरू अलग-अलग आएर खेल हेर्न पुगेका थिए। मिस पवि कमेडी दरबारको टिमसँग … Continue reading नयाँ प्रेममा मिस पवि! सँगै देखिएका व्यक्ति को हुन्? भाइरल भिडियोबारे सबै रहस्य खुल्यो