संसद् पुनर्स्थापनाका पक्षमा एमाले र कांग्रेसलाई मिल्यो ठूलो समर्थन
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्। उनीहरू सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेर हस्ताक्षरमा सहभागी भएका हुन्। हस्ताक्षर गर्नेमा जसपाकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन्। यससँगै पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने सांसदको संख्या … Continue reading संसद् पुनर्स्थापनाका पक्षमा एमाले र कांग्रेसलाई मिल्यो ठूलो समर्थन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed