शैक्षिक भ्रमण गएकी १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, राति ११ बजे भयो घटना
काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न गएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत स्नेहा विद्यालयको शैक्षिक भ्रमणका क्रममा पूर्वी चितवनको रत्ननगर–६ सौराहास्थित पार्क साइड होटलमा बसेकी थिइन्। … Continue reading शैक्षिक भ्रमण गएकी १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, राति ११ बजे भयो घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed