कांग्रेसको ठूलो निर्णय : ३२ समानुपातिक सांसद दोहोरिन नपाउने, नयाँ अनुहारलाई अवसर (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार चयनमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ। मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार २०७९ सालको प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकाहरूलाई पुनः सिफारिस नगर्ने व्यवस्था गरिएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा पार्टी विधानको धारा ३३(२) अनुसार एउटै व्यक्तिलाई लगातार … Continue reading कांग्रेसको ठूलो निर्णय : ३२ समानुपातिक सांसद दोहोरिन नपाउने, नयाँ अनुहारलाई अवसर (नामसहित)