भिजिट भिसा प्रकरणमा नयाँ ट्विस्ट : सबै प्रतिवादीको नाम सार्वजनिक
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा असुलीधन्दा चलाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ७ चैत, २०८१ मा भट्टराई पक्राउ परेपछि प्रकरण सार्वजनिक भएको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा तत्कालीन सहसचिव भट्टराई, अधिकृत यज्ञराज अर्याल, विभिन्न होलिडेका सञ्चालकहरू र सहयोगीहरूलाई प्रतिवादी बनाइएको छ। प्रकरणमा तत्कालीन गृहमन्त्री … Continue reading भिजिट भिसा प्रकरणमा नयाँ ट्विस्ट : सबै प्रतिवादीको नाम सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed