केपी ओलीलाई समात्ने तयारी, महेश बस्नेतले खुलाए सबै खेल

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको गोप्य भेटमा केपी शर्मा ओलीलाई गिरफ्तार गर्नेबारे चर्चा भएको दाबी गरेका छन्। उनले हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पनि ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने भनाइ दिएको उल्लेख गर्दै दुवै घटनालाई आपसमा जोडेर प्रस्तुत गरे। उनका अनुसार एमालेमाथि … Continue reading केपी ओलीलाई समात्ने तयारी, महेश बस्नेतले खुलाए सबै खेल