दुर्घटनामा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु

काठमाडौं । विराटनगरको बरगाछीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको छ। बेलबारी–८ का खड्का कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत थिए। प्रहरीका अनुसार राति करिब १२:३० बजे विराटनगर–३ को बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा.प्र.०२–०४३ प ७७१६ मोटरसाइकल दुर्घटनामा परिएको थियो। गम्भीर घाइते भएका खड्काको … Continue reading दुर्घटनामा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु