विराटनगर किङ्सका चर्चित खेलाडीको मोटरसाइकल दुर्घटनामा निधन
विराटनगर । कोशी प्रदेशका युवा क्रिकेटर मिनष थापा बिहीबार बिहान विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो। उनी विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते … Continue reading विराटनगर किङ्सका चर्चित खेलाडीको मोटरसाइकल दुर्घटनामा निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed