गम्भीर संकटमा प्रचण्ड : नेताहरू लगातार छोड्दै, आधा दर्जनभन्दा बढीले साथ छाडे (पत्रसहित)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा रहेका नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई ‘वृद्ध क्लब’ जस्तै भन्दै सात जना नेताले पार्टी छाडेका छन्। नेताहरूले पार्टीमा नेतृत्वको चयन जनस्तरबाट नभई कोटको गोजीबाट हुने, जनतालाई भ्रमित पार्ने कार्य भएको भन्दै प्रचण्डको साथ छाडेका हुन्। उनीहरूले निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायका लागि नयाँ सङ्गठनात्मक विधि … Continue reading गम्भीर संकटमा प्रचण्ड : नेताहरू लगातार छोड्दै, आधा दर्जनभन्दा बढीले साथ छाडे (पत्रसहित)