तीन महिना लामो उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी, यस्तो छ अवस्था
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार नेपाल फर्किएकी छन्। जेनजी आन्दोलनको क्रममा घरमा भएको आगजनीमा शरीरको करिब १५–१७ प्रतिशत भाग जलेकी चित्रकारको स्वास्थ्य अहिले स्थिर र सुधारोन्मुख छ। देब्रे हातमा गम्भीर चोटका कारण संक्रमण फैलिन नदिन शल्यक्रियापछि हात काट्नुपरेको थियो। सुरुमा कीर्तिपुर बर्न अस्पतालमा … Continue reading तीन महिना लामो उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी, यस्तो छ अवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed