सर्वोच्चको ठूलो निर्णय : ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा (नामसहित)
काठमाडौँ । सर्वोच्च अदालतले ५ जना उपसचिव र ४९ जना शाखा अधिकृतको काज सरुवा गरेको छ । अदालतको मंगलबार र बुधबार बसेको निर्णयअनुसार ती कर्मचारीहरूको काज सरुवा गरिएको हो । सर्वोच्च अदालतको प्रशासनिक व्यवस्थापन र कार्यक्षमता सुदृढ गर्ने उद्देश्यले काज सरुवाको निर्णय गरिएको जनाइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed