मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्दै अचानक ठूलो प्रशासनिक निर्णय सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीलाई सचिवमा उन्नति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । अर्याल हाल सुदूरपश्चिम प्रदेश सरकारका कार्यबाहक प्रमुख सचिवका रूपमा कार्यरत छन् । बढुवापछि उनको भूमिकामा अझ जिम्मेवारी … Continue reading मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्वपूर्ण निर्णय