घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोवार ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed