तीन जनाको विदेश भ्रमण रोक फुकुवा, खुशी हुँदै पूर्वआईजीपी खापुङले के भने ?
काठमाडौँ । जेन-जी घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्व सीडीओ छविलाल रिजालको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने प्रतिबन्ध सोमबार फुकुवा गरेको छ। आयोगका अनुसार उनीहरूमाथि भइरहेको छानबिन र सोधपुछ कार्य सम्पन्न भइसकेको छ। आयोगले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्तिहरूलाई यस निर्णयको … Continue reading तीन जनाको विदेश भ्रमण रोक फुकुवा, खुशी हुँदै पूर्वआईजीपी खापुङले के भने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed