बालुवाटारको सर्वपक्षीय बैठकमा को-को छन्? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ। आसन्न निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र आवश्यक वातावरणबारे छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्। निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, … Continue reading बालुवाटारको सर्वपक्षीय बैठकमा को-को छन्? (सूचीसहित)