काठमाडौंमा कलेजअगाडि मृत भेटिएका व्यक्ति को हुन्, के भन्छ प्रहरी ?
काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ। काभ्रे मण्डनदेउपुर–१ का ५० वर्षीय ललित गिरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। शंखमुलमा बस्दै आएका गिरी बिहीबार बिहान ६:५० बजे मदन भण्डारी कलेजअगाडिको धोबीखोलामा साइकलसहित मृत भेटिएका थिए। उनको शव श्रीमतीले सनाखत गरेकी छिन्। प्रहरीले … Continue reading काठमाडौंमा कलेजअगाडि मृत भेटिएका व्यक्ति को हुन्, के भन्छ प्रहरी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed