जाडो बढेपछि महिनावारी पीडा किन चर्किन्छ? तीन कारण जो धेरैले थाहा पाउँदैनन्!

जाडो मौसममा धेरै महिलाले महिनावारी पीडा सामान्यभन्दा तीव्र अनुभव गर्छन्। स्वास्थ्यकर्मीहरूका अनुसार चिसोका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने, रक्तसञ्चारमा कमी आउने र भिटामिन डीको कमी हुनेजस्ता कारणले महिनावारीको पीडा बढ्न सक्छ। चिसो बढ्दा शरीर बाह्य भाइरस र किटाणुको असरमा पर्न सक्छ, जसले प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ। यसले महिनावारीमा जोर्नी दुखाइ, थकान र शरीर गल्ने … Continue reading जाडो बढेपछि महिनावारी पीडा किन चर्किन्छ? तीन कारण जो धेरैले थाहा पाउँदैनन्!