मन्त्रीबाट राजीनामा दिनेबारे बोले कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामाबारे निर्णय गर्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले मन्त्री पद छाडेर चुनावमा जाने संकेत गरेका हुन्। चुनावमा जाने बेला उपयुक्त समयमा आवश्यक निर्णय लिने उनको भनाइ छ। वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भए पनि आफू दलको … Continue reading मन्त्रीबाट राजीनामा दिनेबारे बोले कुलमान घिसिङ