आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार … Continue reading आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed