आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको … Continue reading आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?