आज फेरि झ्याप्पै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि … Continue reading आज फेरि झ्याप्पै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?