आज बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुन चाँदी ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कायम भएको छ । यता, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ७१५ … Continue reading आज बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुन चाँदी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed