चर्चित गायक उदित नारायणलाई लाग्यो गम्भीर अभियोग, गर्भाशय नै किन निकालिदिए ?

काठमाडौं । नेपालीमूलका बलिउड गायक उदित नारायण र कान्छी पत्नी दीपा नारायणले आफ्नो गर्भाशय निकालेको भन्दै उनीहरुविरुद्ध जेठी पत्नी रञ्जना झाले विहार प्रहरीमा मंगलबार उजुरी दर्ज गरेकी छन् । भारतीय न्यूजपोर्टल अमरउजालाको फेब्रुअरी १०, अपराह्न ०७ः१२ मा प्रकाशित समाचारअनुसार रञ्जनाले सन् १९९६ मा आपराधिक षड्यन्त्रसहित गर्भाशय निकालेको आरोप लगाएकी छन् । भारतको विहारस्थित सुपौल जिल्लाको … Continue reading चर्चित गायक उदित नारायणलाई लाग्यो गम्भीर अभियोग, गर्भाशय नै किन निकालिदिए ?